We Are KS Multipurpose

Since 2008
Serving Our Product

It all starts with a vision

We just love what we do

We`re KS Multipurpose

WE CARE.

Maintenance of all electric Equipments.

WE DELIVER.

We deliver our products to all over the Nepal.

WE`RE CREATIVE.

We are a creative team we design as per the requirements and as per our vision.

हाम्रो बारे

के.एस. मल्टिप्रपोज प्रा. ली. को स्थापना वि.सं.२०७७ साल अषाढ ५ गते तद्नुसार सन २०२० जुन १९ तारिखमा भएको हो । तत्कालिन समयमा स्थानीय स्तरमा कार्यालय र व्यक्तिका घरदैलोमै पुगेर अतिआवश्यकका सामानहरु सस्तो दररेटमा पुर्याउने कुनै ब्यपारीक सस्था थिएन्न । त्यसैले सीमा क्षेत्रमा भारतीय नागरिकले भन्सार नतिरी अबैध रुपमा निर्यात गरेको कमसल सामानहरु दिने गरेका थिए । तर यसरी खरिद गरिएका सामानहरु स्तरिय नहुँदा सरकारी कार्यालय र नागरिकहरु पीडित बन्ने गरेका थिए । राज्यको मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई सकेसम्म व्यवहारमा प्रयोग गर्दै जाँदा नै आजको यस प्रालि बन्न पुगेको छ ।

आज नेपालका धेरै धेरै सामान सप्लाई गर्ने र उत्पादन गर्ने अभियानमा लागेका शुभचिन्तक र अभियान्ताहरु यस प्राली प्रति गर्व गर्छन भन्दा दुईमत नहोला । अब यस प्राली सक्षम छ कि छैन भन्ने विषय गौण बन्ने गरेको छ । किनकि यसको मजबुती, सक्षमता, सुशासन, विश्वसनीयता र दिगोपनामा उपभोक्ता एवम कार्यालयले प्रश्न उठाउन छाडेका छन । अब सस्थाले यसका ग्राहक र समाजमा कस्तो प्रभाव पार्न सकेको छ अर्थात समाज परिवर्तनमा यो प्राली.ले के कति योगदान गर्न सक्यो ? के गर्दैछ र भविष्यमा के गर्न सक्छ ? भन्ने विषयमहत्वको बनेको छ । त्यसैले यो संस्थाका कार्यक्रमहरु उपभोक्ताको जीवनस्तर कसरी सहज र समृद्ध गर्न सकिन्छ ? समाजमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ ? भन्नेमा केन्द्रित छन ।

यो संस्थाले उधोग बिभाग र सम्बन्धित निकायको स्वीकृतिमा उत्पादन मुलक र ट्रेडिगं कारोबार गदै आईरहेको छ । उत्पादनतर्फ छापाखाना, सेनिटरी प्याड, बाँयोमास पेलेट, सुघारिएको चुल्हो, फलामका झयाल र ढोका, पाउडर कोटिगं गरिएका फर्निचरका सामानहरु को कार्य सुरु गरेको छ । त्यसैगरी टे«डिग तर्फ डेल र आसुसको ल्यापटप, कम्पयूटर, सिसि क्याम्रा, ईन्जिनियरिगंका सामानहरु, एन एस प्रमाणित एचडिपिभि पाईपहरु, कृषिका उपकरणहरु थोकमा मगाई बिक्रि बितरणका कार्य गर्दै आईरहेको छ ।

यस सस्थाले सर्भिसिगको ब्यवस्थापन स्तरिय गरेको हुनाले राम्रो फड्को मार्न सकेको छ । यसले संस्थाको विश्वसनीयता र जोखिमलिने क्षमता अझै बढाएको छ । आगामी दिनमा संस्थाले ग्राहककोे विकास एवम जीवन स्तरमा उल्लेख्य सुधार ल्याउने कार्यक्रम ल्याउनु पर्छ र त्यसको केही खाकाहरु तयार भइसकेका पनि छन । सस्थाको अनुभवी र समर्पित टिमले संस्थाले अगाडि ल्याएका सबै योजनालाई विगतमा जस्तै भविष्यमा पनि सफल बनाउँदै लैजानेमा यस प्राली परिवार ढुक्क रहेको छ ।

यस प्रालिले आफनो पुजीं १०० लाखबाट कारोबार संचालन गरेको हो । यस प्राली एकल संचालक कमल कुमार उपाध्याय रहेका छन । यस प्राली कम्पनी रजिस्टारको कार्यालय काठमाडौ नेपालमा दर्ता भई, आन्तरिक राजस्वकार्यालय बिरगंजमा करको दायरामा रहेको छ । यस प्रालीको कार्यालय तेजारथ टोल, बिरगंज–१३, पर्सा, नेपालमा रहेको छ ।

Our Team

Kamal Upadhayay

Kamal Upadhayay

CEO

Kamal Upadhyay Adhikari is the Central Secretary of Press Chaitari Nepal and in-charge of Madhesh Province. He is the editor of Kripa Rashtriya Daily and is also the owner of Adhokari KS Multipurpose Private Limited.

Sabita Chalise

Sabita Chalise

Director

She is a founder Director of this company.

Dushyant Chaudhary

Dushyant Chaudhary

Manager

Dushyant Chaudhary is a Manager of this company.

"Perfection is achieved, not when there is nothing more to add, but when there is nothing left to take away."

ANTOINE DE SAINT-EXUPÉRY

Some Fun Facts

Cups of Coffee
Projects Delivered
Satisfied Clients
Winning Awards

Twitter Feed

To set up the “Twitter Feed Slider” element, go to Dev.Twitter.com and create a new app, so you can get your keys for the feed.

As you can see, you can set YouTube videos as section background!

Testimonials

Come and Work with Us

Contact Info